संगीतका वादशाह राईको सुनामी पिडितका लागि साँगितिक उपहार

जापानी सुनामी पीडितका लागि हगंकगं नेपाली महासंघले किगं राईलाई ल्याई भब्य साँगितिक साँझको आयोजन गर्यो । दर्शन नमस्ते टक्रयाउदै मन्चमा निस्किएका गीत-संगीतका किंग राजेश पायल राईले करिब डेढ दर्जन गीत पस्केर काउलुन पार्कमा बनाईएको विशेष स्टेजमा खचाखच भरिएको दर्शकलाई मज्जाले तताए ।

भीम थापा

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %