लडाकु समायोजन कार्यदलको बैठक स्थगित

 

काठमाडौ, वैशाख २५

आइतबार बस्ने भनिएको माओवादी लडाकुको रेखदेख, समायोजन र पुनःस्थापना समिति अन्र्तगतको कार्यदलको बैठक स्थगित भएको छ ।

नेताहरुको कार्य व्यस्तताको कारण बैठक सोमबार सम्मलाई स्थगित गरिएको छ । कार्यदलका एक सदस्यका अनुसार अपरान्ह्र बस्ने भनिएको बैठक भोली सम्मका लागि स्थगित गरिएको हो । लडाकुको समायोजन र पुनःस्थापना खाँका पेश्न झण्डै डेढ महिना अघि गठन भएको कार्यदलले पछिल्लो पटक बसेको विशेष समितिको बैठकमा आफ्नो अन्तरिम प्रतिवेदन पेश गरेको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %