माओवादी बैठक स्थगित

काठमाडौँ, १९ वैशाख

एकीकृत नेकपा (माओवादी) बैठक भोलि बिहानसम्मका लागि स्थगित भएको छ । सरकारमा जाने थप मन्त्रीहरुको टुङ्गो लगाउन आज बस्ने भनिएको सो बैठक नेकपा (एमाले), नेपाली काँग्रेसलगायतका दलहरुसँग छलफल गर्नुपरेकाले कार्यव्यस्तताका कारण भोलिका लागि सारिएको पार्टी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

सो बैठकले सरकारले ल्याउन लागेको बजेटका सम्बन्धमा व्यवस्थापिका–संसद्मा कसरी प्रस्तुत हुने भन्नेबारे पनि नीति तय गर्ने बताइएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %