राष्ट्रपतिद्धारा ब्यवस्थापिका संसद्को दशौं अधिवेशन आह्वान

काठमाडौँ, १२ वैशाख
राष्ट्रपति डा रामवरण यादवले नेपालको अन्तरिम संविधान २०६३ को धारा ५१ को उपधारा (१) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा यही वैशाख १९ गते सोमबार अपरान्ह ३ः०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा व्यवस्थापिका–संसद्को दशौं अधिवेशन आह्वान गरेकाछन् ।

व्यवस्थापिका संसद सचिवालयले आज एक सूचना जारी गरी उक्त मिति, समय र स्थानमा व्यवस्थापिका–संसद्का सम्पूर्ण सदस्यहरूको उपस्थितिका लागि अनुरोध गरेको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %