मगर सेवा समति टोकाई जापानका भूतपूर्व सल्लाहकार अर्जुन पुन मगरका बाबा भिक्टोरीया क्रस विजेता तुल बहादुर पुन मगरको निधन प्रति मगर सेवा समति टोकाई जापानले गहिरो दुख ब्यक्त गरेको छ ।
बेलायती सेनाको सर्वोच्च बहादुरी पदक भिसी विजेता पुनको ८९ बर्षको उमेरमा यहि बैसाख ७ गते आफ्नै जन्मस्थान म्याग्दी जिल्ला बेगखोला गाबिस ९ मा दिवंगत भएको थियो । मृतआत्मको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परीवार प्रति एक समारोहकाबिच हार्दिक समबेदना व्यक्त गरेको छ ।
एसवी राना मगर