हगंकगंका अध्यक्षको जनमुक्तिका नयाँलाई बधाई तथा शुभकामना

Read Time:2 Minute, 18 Second

४ बैशाख

राष्टिय जनमुक्ति पार्टीका नवनिर्वाचित केन्द्रिय समितिलाई एक कार्यक्रममा जनमुक्ति समाज हगंकगंका अध्यक्ष तथा मगरसंघ हगंकगंका अध्यक्ष र आदिवासी जनजाति महासंघ हगंकगंका अध्यक्ष एमवी थापाले बधाई तथा शुभकामना दिए ।

अध्यक्ष एमएस थापासंग

महासचिव केशव सूर्यवंशीसंग

उपाध्यक्ष शंकरलाल चौधरीसंग

केन्द्रिय सदस्य कमल तिगेला

केन्द्रिय सदस्य रविन्द्र उच्च नेपाली

नवनिर्वाचित केन्द्रिय समितिको पहिलो बैठकमा अध्यक्ष थापा पुगी बधाई दिएकाथिए । उनले २० बर्षदेखि निरन्तर आदिवासी जनजाति, मधेसी, महिला, दलित, पिछडिएको क्षेत्र र उत्पिीडितहरुको मुद्दालाई प्रमुख उद्देश्य बनाएर हिंडेको जनमुक्तिको नया समितिमा सबै युवाहरुले जितेको उल्लेख गर्दे यसले भविष्यमा परिवर्तनको संकेत गरेकोले आफु उत्साहित भएको बताए ।

केन्द्रिय सदस्य गंगा खासु


केन्द्रिय सदस्य हाजी डा. मोहम्द हसन

केन्द्रिय सदस्य दल बिरकट्टा

केन्द्रिय सदस्य शिवप्रसाद आचार्य

पहिचानको राजनीति गर्ने पहिलो दल भएकोले सबैको नजर जनमुक्तिमा रहेको उनको भनाई थियो ।थापाले करिब ५५ जना उपस्थित केन्द्रिय पदाधिकारी तथा सदस्यहरुलाई फुलमाला र खादा ओढाएर सम्मान गरेकाथिए ।

दुई दिन देखि काठमाण्डौमा केन्द्रिय समितिको बैठक चलिरहेकोछ । जनाइए अनुसार भोलि जनमुक्तिले संविधान निर्माणमा जोड दिन संविधानसभा भवन अगाडि धर्ना दिने र संविधानसभा अध्यक्ष सुवास नेम्वागंलाई ज्ञापनपत्र बुझाउनेछ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %