आदिकविसंग कविता वाचन

Read Time:1 Minute, 2 Second

नेपाल मगर लेखक संघ लुम्बिनी अञ्चल समितिले आज बुटवलको सडकमा मगर भाषामा कबिता वाचन गरेको छ । मगर भाषाको संबद्र्धन र प्रवद्र्धनका लागि बुटवलको चौराहामा गरिएको कबिता वाचनमा मगर भाषाका आदिकवि जितबहादुर सिंजाली सहित १ दर्जन मगर कबिहरुले मगर भाषामा कबिता बाचन गरेका थिए ।
नेपाल मगर लेखक संघका कार्यवाहक सभापति लोकनेस ढेंगाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल आदिवासी पत्रकार संघ रुपन्देहीका अध्यक्ष भिम गुरुङ्ग, संघका केन्द्रीय भाषिक उपाध्यक्ष विष्णु सिंजाली, बसन्त सिंजाली, आशिष सूर्यबंशी लगायतले राज्यले मगर भाषालाई उचित सम्मान नगरेको गुनासो गरेकाथिए ।

गोविन्द घर्ती

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %