शान्ति र प्रजातन्त्रका लागि नयाँ निर्वाचन : कमल थापा

Read Time:1 Minute, 0 Second

पर्सा, १४ चैत
राष्ट्रि प्रजातन्त्र पार्टी नेपालका केन्द्रीय अध्यक्ष कमल थापाले शान्ति र प्रजातन्त्रका लागि नयाँ चुनावको विकल्प नरहेको बताएकाछन ।

राप्रपा नेपाल पर्साले आज वीरगन्जमा आयोजना गरेको कार्यकर्ता प्रशिक्षणमा अध्यक्ष थापाले संविधानसभाको म्याद थप्दा मुलुक अझ अन्यौलमा धकेलिने बताए  ।

अध्यक्ष थापाले वाम ध्रुवीकरणले उग्रवामपन्थी एवम् कम्युनिष्ट सर्वसत्तावाद र अधिनायकवादलाई स्थापित गर्दछ भने  ।

अध्यक्ष थापाले बिपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईको राष्ट्रिय मेलमिलापको एजेन्डामा आउन प्रजातन्त्रवादी पक्षधरलाई आग्रह गरे  ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %