आदिबासी महासंघको महाधिवेशन अप्रिलमा

नेपाली आदिबासी जनजाती महासंघ टोकाई जापानले यहि अप्रिल महिनाको ३ तारिखका दिन आफ्नो तेश्रो महाधिबेसनको आयोजना गरेको छ ।  महाधिबेसन, आइचिकेन स्थित टोयोटा सिटीको सामुदायीक भवनमा बिहान देखि सुरु हुने बताइएको छ । आफ्नो मातहतका विभिन्न एकलजातीय संघ संस्थाका  प्रतिनिधि हरु लगाएत संघिय परिसदका ५-५ सदस्यहरुको अनिबार्य उपस्थितिको आव्हान गरेको छ ।   विभिन्न ठाउं हरुमा सूचना भइरहेको  महासचिव बिरेन्द्र शेरचनले  जानकारी दिए ।
एस एच राना मगर

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %