सरकारमा सहभागी हुन फोरमले एमाले र माओवादीसँग सहमति ग¥यो

काठमाडौ, चैत्र ९

सत्तारुढ दल एमाले र माओवादी तथा मधेसी जनअधिकारी फोरसका शीर्ष नेताबीच सरकारमा सहभागी हुनेलगागत मूलभूत कुराहरुमा बुधबार बिहान सहमति जुटेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको यस सहमतिले फोरमलाई सरकारमा सहभागी हुने ढोका खोलेको छ ।

तराई मधेसका समस्या, संविधान निर्माण, शान्ति प्रकृया र सत्ता साझेदारी गरी चार वटा बुंदामा एमाले, माओवादी र फोरमबीच सहमति बनेको हो । सहमति पत्रमा एमाले, माओवादी र फोरमका अध्यक्षहरु क्रमशस् उपेन्द्र यादव, पुष्पकमल दाहाल र झलनाथ खनालले हस्ताक्षर गरेका छन् ।

सहमति पत्रको पूर्णपाठ :

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %