प्रधानमन्त्रीले तल्काल राजीनामा दिनुपर्दछ : सुजाता कोइराला

Read Time:1 Minute, 18 Second

विराटनगर, १७ फागुन

पूर्व उपप्रधानमन्त्री एवम् नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले वर्तमान सरकारको नेतृत्व देश र जनताले नस्वीकारेको हुनाले प्रधानमन्त्रीले अविलम्ब राजीनामा दिनुपर्ने वताएकीछन्  ।

उनले नेपाल प्रेस युनियन मोरङद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा एमाले अध्यक्ष र माओवादीबीच भएको सातबुँदे समझदारी जालझेल र षड्यन्त्रबीच गरिएको हुनाले यसबाट देस अगाडि नभई पछाडि फर्कने दाबीसमेत समेत गरिन  ।

नेपाली काँग्रेस प्रजातान्त्रिक  र इतिहास  एवम् धेरै त्याग र बलिदान दिएको पार्टीलाई बाहिर राखेर देशको राजनीतिक निकास नहुने जिकिर गर्दै उनले पुनः सबै पार्टीबीच सहमति र सहकार्यमा गरी नयाँ सातबुँदे समझदारी गरेमा मात्र देश सङ्घीय लोकतान्त्रिक  सबै समस्याको समाधान हुने दाबीसमेत गरिन ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %