डा निमा ग्याल्जेन शेर्पाको श्रद्दान्जली सभा

Read Time:1 Minute, 15 Second

जापानको क्युसु बिश्वो बिद्यालयबाट कृषि अर्थशास्त्रमा बिद्यावारिधि गरेका जापानी राजदुताबासका कृषि तथा आर्थिक सल्लाहकार डा निमा ग्याल्जेन  शेर्पा को ६ फेब्रुओरी २०११ का दिन ४९ बर्षको उमेरमा आकस्मिक निधन भएकोले उनको चिर शान्तिको कामना गर्दै श्रद्धान्जलि सभा आयोजन गरियो ।
२० फेब्रुओरी २०११ का दिन शेर्पा संघ जापानले टोयोटा सिटि स्थित न्यु शेर्पा रेस्टुरेन्ट को हल मा श्रद्दान्जली सभा सम्पन्न गर्यो ।  उक्त सभामा नेपाल आदिवासी जनजाति महासंघ  टोकाई जापानका उपाध्यक्ष साम्देन शेर्पा महासचिव  पेम्बा छिरिंग शेर्पा लगायत शेर्पा संघ जापान का पदाधिकारी, तथा सदस्य हरुको उपस्थिति रहेको थियो । संघका अध्यक्ष पासांग शेर्पाको अध्यक्षतामा सम्पन्न भएकोथियो ।

श्याम राना

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %