मगर संघले १५ फागुनमा वुटवलमा दिवस मनाउने

नेपाल मगर संघले फागुन १५ गते बुटवलमा लुम्बिनी अंचलस्तरिय २९ औं मगर दिवस मनाउंने भएको छ ।

मगर संघ केन्द्रीय समितिको आयोजना र रुपन्देहीको व्यवस्थापनमा मगर दिवस मनाउंन लागिएको हो । संघको बुटवलमा बसेको बैठकले दिवस मनाउंन निर्णय गरेको हो । दिवस सम्पन्न गर्न बैठकले संघका रुपन्देही अक्ष्यक्ष यमबहादुर थापामगरको संयोजकत्वमा १५१ सदस्यीय मुल व्यवस्थापन समिति गठन गरिएको छ । त्यस्तै बैठकले दिवस सम्पन्न गर्नका लागि प्रचारप्रसार,जनपरिचालन,र्याली,आर्थिक,सांस्कृतिक लगायत विभिन्न उपसमितिहरु पनि गठन गरिएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %