जनमुक्ति महाधिवेशनमा जापान र हगंकगंबाट प्रतिनीधि आउने

Read Time:1 Minute, 15 Second

२० फेब्रुअरी २०११
विभिन्न निर्णय सहित राष्ट्रिय जनमुक्ति पार्टी साखा समिति जापानको बैठक सम्पन्न भएकोछ । साखा समिति जापानका अध्यक्ष के बि मगरको अध्यक्षतामा बैठक सम्पन्न भयो ।  बैठकमा रास्ट्रिय जनमुक्ति पार्टी केन्द्रीय समितिको चौथो राष्ट्रिय अधिबेसन २०६७ फागुन २५ देखि २८ सम्म नवलपरासीको कावासोतीमा समन्न हुन गइरहेकोले उक्त कार्यक्रमको पूर्ण सफलता को कामना गर्दै १-उक्त कार्यक्रममा साखा समित जापान को तर्फ बाट प्रतिनिधि पठाउने  बारेमा २-  आर्थिक सहयोग संकलन गर्ने बारेमा तथा बिबिध छलफल तथा निर्णय सहित बैठक सौहार्दपूर्ण बाताबरण सम्पन्न भएको  जनाइएकोछ ।
यसै गरि राष्टिय जनमुक्ति पार्टीको शाखा हगंकगंबाट पनि ६ सदसीय प्रतिनीधि महाधिवेशनमा आउने अध्यक्ष एमबी थापाले जनाएकाछन् ।
श्याम राना मगर

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %