लखन दिवसले हगंकगंका सबै नेपालीलाई एक ठाँउमा ल्यायो (फोटो कथा)

डायस्पोरामा पहिलोपटक सम्पूर्ण नेपालीलाई प्रतिनिधित्व गर्ने संस्थाले प्रथम शहिद लखन थापा मगरको स्मृतिमा हगंकगंमा सामूहिक कार्यक्रम आयोजना गर्यो । हगंकगं नेपाली महासंघ र मगरसंघ हगंकगंले आयोजना गरेको कार्यक्रममा सबै संघसंस्थाको प्रतिनिधिको उल्लासमय जमघट थियो । प्रमुख अतिथि नेपाली बाणिज्य महादुताबासका महाबाणिज्यदुत बिनोद नेपाल समेतको उपस्थिति थियो । कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकोमा हगंकगं नेपाली महासंघका अध्यक्ष प्रदिप थापा मगर र मगरसंघका अध्यक्ष एमबी थापा मगर निकै उत्साहित देखिन्थे ।
कार्यक्रममा अहिलेसम्मकै ठूलो जमघट थियो ।

भीम थापा मगर

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %