पाल्पा श्रीनगर सेवा समितिको सातौ बार्षिक उत्सब सम्पन्न (फोटो फिचर )

Read Time:1 Minute, 13 Second

फेब्रुअरी ५,२०११
युनलोंग स्थित टाई तोंग कन्ट्रीपार्कमा  विविक्यूको साथमा समितिले ७ औ बार्षिक उत्सब भब्य  सम्पन्न गरेको छ । समितिका सभापति एक बहादुर राना मगरको नेतुत्वमा समितिका सम्पूर्ण सदस्य हरुले पाहुनाहरु लाई पाल्पाली बारा र चुकौनी द्वारा स्वागत गरेका थिए ।

 

अतिथिहरुमा मगरसँग हंगकंग तथा नेपाली आदिबासी जनजाति महासघका अधक्ष एमबि थापा दर्लामी मगर ,समितिका सस्थापक सभापति गणेश जंग राना मगरका साथै समितिका सल्लाहकार र सदस्य हरुको बाक्लो  उपस्थिति थियो । समितिका कोषाध्यक्ष  बुध कुवरबाट  कोषको जानकारी गराइएको थियो । कार्यक्रम बाट उठेको रकमले समाजका सदस्य हरुलाई परेको आपत बिपतमा सहयोग गरिदै आएको र पाल्पा जिल्ला लाइ पनि  सहयोग गरिएको  बारे जानकारी गराइएको थियो ।

फोटो : हुम थापा

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %