राष्ट्रपति–उपराष्ट्रपतिवीच भेटवार्ता

काठमाडौँ, १२ माघ । राष्ट्रपति डा रामवरण यादवसँग उपराष्ट्रपति परमानन्द झाले आज राष्ट्रपति भवन, शीतलनिवासमा भेट गरेकाछन् ।

भेटकामा राष्ट्रपतिले भारत भ्रमणका बारेमा उपराष्ट्रपतिलाई जानकारी गराउनुका साथै उनीहरुबीच अन्य समसामयिक विषयमा छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %