माओवादी अनुपस्थित भएपछि अठ्ठाइस दल बैठक बसेन

काठमाडौँ, ४ माघ ।

संविधानसभामा प्रतिनिधित्व गर्ने २८ दलको आज बस्ने भनिएको बैठक एकीकृत नेकपा (माओवादी) का प्रतिनिधि अनुपस्थित भएका कारण स्थगित भएको छ ।

माओवादीको स्थायी समितिको बैठक भएकाले सो पार्टीका प्रतिनिधि अनुपस्थिति रहेको वताइएको छ ।  नयाँ संबिधान निर्माणमा दलहरुबीच देखिएका फरक मतलाई समाधान गर्न संयुक्त रुपमा २८ दलको बैठक बस्दै आएको छ ।  अठ्ठाइस दलको बैठक भोलि बिहान पुनः बस्ने बताइएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %