अनमिन प्रमुख ल्यानग्रेनलाई राष्ट्रपतिद्धारा विदाई

काठमाडौँ, २ माघ  
राष्ट्रपति डा रामवरण यादवसँग आफ्नो कार्यकाल समाप्त गरी स्वदेश फर्कन लागेकी नेपालस्थित राष्ट्रसङ्घीय मिसन (अनमिन) प्रमुख करिन ल्यान्डगे्रनले आज राष्ट्रपतिभवन, शीतलनिवासमा शिष्टाचार बिदाइ भेट गरिन ।

भेटका अवसरमा राष्ट्रपतिले नेपालको शान्तिप्रक्रियामा अनमिन प्रमुखले पु¥याएको योगदानका लागि धन्यवाद दिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %