२८ गते सत्रौं चरणको प्रधानमन्त्री निर्वाचन

काठमाडौं, पुस २५  एक्ला उम्मेदवार रामचन्द्र पौडेलमात्र मैदानमा रहेको १७ औं चरणको प्रधानमन्त्री निर्वाचन बुधबार हुने भएको छ ।कार्य व्यवस्था परामर्स समितिको बैठकले २८ गते दिउँसो २ बजे १७ औं चरणको प्रधानमन्त्री निर्वाचन गर्ने निर्णय गरेको हो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %