थकाली समाजको नयाँ साल मनाउने नयाँ शैली

Read Time:1 Minute, 6 Second

२ जनवरी    
थकाली सेवा समिती टोकाई जापानले बोलिङ कार्यक्रम गरी नयाँ बर्ष २०११ को शुभकामना आदानप्रदान कार्यक्रम भब्यताका साथ सम्पन्न गरेको छ ।

कार्यक्रममा टोकाईबासी नेपालीहरुको भब्य उपस्थिती थियो ।  दोस्रो चरणको रात्रीभोज कार्यक्रम   अध्यक्ष चन्द्र शेरचनको अध्यक्षतामा सम्पन भएको  थियो  ।
कार्यक्रममा अध्यक्ष श्री चन्द्र शेरचनले बोलिङ प्रतियोगीतामा प्रथम र दोस्रो हुने टीमलाई नगद  पुरस्कार प्रदान गरेकाथिए ।

साथसाथै बिरामी सुश्री अन्जु कार्कीलाई  आर्थिक सहयोग प्रदान  गर्दै अध्यक्ष शेरचनले नयाँ बर्षको शुभकामना दिएकाथिए । दुई चरणमा सम्पन्न यस कार्यक्रम अत्यन्त  पारिवारिक बातावरणमा सम्पन्न भएको थियो  ।

बिरेन्द्र शेरचन

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %