फेरि फुट्यो मधेसवादी दल

१६ पुष
केहि साता अघि मन्त्री संजय साहको नेतृत्वमा मधेसी जनअधिकार फोरम लोकतान्त्रिक  चोइटिएकोथियो । अहिले अर्को मधेसवादी दल तराइ मधेसलोकतान्त्रिक पार्टीका महामन्त्री महेन्द्र राय यादवले ८ सभासदको झुण्ड लगेर तमलोपा नेपाल नामक दल दर्ता गराएकाछन् । कामचलाउ सरकारको उनी उद्योग मन्त्री हुन् ।  
फुटेर जानेमा पार्टीका सह-महामन्त्री तथा उद्योग सहायक मन्त्री दानबहादुर चौधरी, सभासद्हरु गोविन्द  चौधरी, रमणी राम, अरविन्द साह, चन्दन साह, उर्मिला महतो, सुमित्रा यादव र तलाउद्दिन मुसलमान छन्।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %