२९डिसेम्बर २०१०
मध्य जापानको नागोया कोगाइने मा रास्ट्रीय जनमुक्ति पार्टी शाखा समिति जापान ले नया बर्ष २०११ को सुभकामना आदान प्रदान गर्ने भएकोछ  ।  कार्यक्रम ३१ डिसेम्बर २०१० मा गरिने जनाइएकोछ  ।  कार्यक्रममा सुभकामना आदान प्रदानसंगसंगै उक्त कार्यक्रममा बिभिन्न राजनैतिक पार्टी परित्याग गरी रास्ट्रीय जनमुक्ति पार्टीको राजनैतिक दर्शन आत्मसात गरी  सदस्यता लिनेहरुलाई स्वागत पनि गरिनेछ । थुप्रा ब्यक्तिहरु सो दलमा प्रवेश गर्ने र तिनलाई फुलमालाले स्वागत गरिने  जापान शाखाका उपाध्यक्ष ज्ञान पुन मगरले जानकारी गराएका छन्  ।
नयाँ बर्षसंगै नयाँ घर प्रवेश पनि हुदैं
                	 Read Time:57 Second                
            