उपाध्यक्ष झा मधेसी युवा फोरमबाट निष्कासित

काठमाडौँ, १४ पुस । मधेसी युवा फोरम, नेपाल (लोकतान्त्रिक)को केन्द्रीय वरिष्ठ उपाध्यक्ष केशव झालाई पार्टीबाट निष्कासित गरिएको छ ।

सो पार्टीले आज विज्ञप्ति जारी गरी पार्टीको विधानको परिच्छेद नम्बर –३ धारा नम्बर ७ को उपधारा नम्बर ४ को “क” र “छ” अनुसार विपरीत कार्य गरेकोले निजलाई आजको मितिदेखि मधेसी युवा फोरम, नेपाल (लोकतान्त्रिक) को केन्द्रीय वरिष्ठ उपाध्यक्ष पदको साथै साधारण सदस्यताबाट पनि निष्कासित गरिएको जनाएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %