मगर सेवा समिति टोकाई जापानको आयोजनामा मगर समुदायको महान पर्ब माघे सक्रांति कार्यक्रम टोयोटा सिटीको आर्केडिया हलमा मनाईने भएको छ । कार्यक्रम १६ जनवरी २०११ को दिनको १२ बजे देखि शुरु हुनेछ । उक्त कार्यक्रम को अबसर पारी यस समितिका सदस्य, हुदै उपाध्यक्ष समेत भएका खिम पाईजा  पुन मगर र समितिका सदस्य गणेश बुढा मगर नेपाल फर्कन थालेकोले  बिदाई कार्यक्रम पनी हुने भएको समितिका अध्यक्ष राजुरानाले बताएका छन । 
 
श्याम राना मगर
माघे सक्रांतिमा विदाई पनि
                	 Read Time:44 Second                
            