विशेष समिति पदाधिकारीहरु शिविरको भ्रमणमा

    काठमाडाँै, १० पुस 

एकीकृत नेकपा (माओवादी) सम्बद्ध लडाकाहरूको अनुगमन, समायोजन तथा पुनःस्थापनाका लागि गठित विशेष समितिका पदाधिकारीहरू आज चितवन र नवलपरासीस्थित माओवादी लडाकू रहेका शिविरको भ्रमणमा जाने भएका छन् ।
    
    समायोजन तथा पुनःस्थापनाबारे लडाकूहरूसँग छलफल गर्न तथा उनीहरूको राय बुझ्न टोली शिविर भ्रमणमा जान लागेको हो ।

    भ्रमण टोलीमा नेपाली सेनाका सहायकरथी विक्रम कार्की, सशस्त्र प्रहरीनायब महानिरीक्षक केशबहादुर शाही र प्रहरीनायब महानिरीक्षक सिंहबहादुर छन्  ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %