राज्यमन्त्री शाहविरुद्ध फोरम लोकतान्त्रिकद्धारा कारर्वाही गर्न तीन सदस्यीय समिति गठन

    काठमाडौंँ, १० पुस । मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) संसदीय दलको कार्यालयले उक्त पार्टीका नेता तथा भौतिक योजना राज्यमन्त्री सञ्जयकुमार साहविरुद्ध कारबाही गर्ने भएको छ ।

    साहविरुद्धको कारबाहीलाई अघि बढाउन उक्त दलले तीन सदस्यीय समिति गठन गरेको छ ।

    राज्यमन्त्री साहले केही दिनअघि फोरमबाट अलग्गिएको घोषणा गर्दै मधेसीहरूको मुक्तिका लागि सशस्त्र आन्दोलन जरुरी भएको बताएका थिए  ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %