गत साल देखि हगंकगं यूनिभर्सिटि र कोलम्बिया युनिभर्सिटी अमेरिकाले शुरु गरेको खोजपत्रकारिता तालिममा नयाँ राज्यसत्ता साप्ताहिक र राज्यसत्ता द्धैमासिकका पूर्व सम्पादक , ,हिमालखबरपत्रिकाका पूर्व समाचार सम्पादक जेवी पुन मगर र शिक्षक मासिकका बरिष्ठ संवाददाता बाबुराम विश्वकर्माले अन्य देशका सहभागीहरुलाई उछिनेर रेकर्ड राखेकाछन् । जेवी पुन हाल अन्र्तराष्टिय नेटवर्क भएको नेपालस्थित खोजपत्रकारिता केन्द्रका तालिम कोर्डिनेटर पनि हुन् । यो संस्थाले देशभरका सिनियर रिपोर्टरहरुलाई खोजपत्रकारिता सम्बन्धि प्रशिक्षण गराई उनीहरुको दक्षता बढाउन सहयोग गर्छ ।
जेवी पुन मगर
बाबुराम
१२ जना बिभिन्न देशका सहभागीहरुमध्ये पुन र बिश्वकर्माले पहिले खोज रिपोर्टिगं गरेकोले उनीहरुलाई हगंकगं युनिभर्सिटिको वेवसाइटमा सफल प्रशिक्षार्थीको रुपमा चित्रित गरिएकोछ । बिस्तृत रुपमा हेर्न हगंकगं युनिभर्सिटिको वेवसाइट यहाँ क्लिक गर्नुस ।
यी दुईले मानवतस्करी सम्बन्धि खोजमूलक रिपोटिंग गरेकाथिए । उनीहरुले के रिपोटिंग गरेकाथिए । रिपोर्टहरुपढ्न यहाँ क्लिक गर्नुस । नेपाली टाइम्स साप्ताहिकको लेख
सीता बुढाथोकी