हगंकगं नेपाली डटकमको दोश्रो बार्षिकोत्सव भब्यतापूर्वक सम्पन्न

११ डिसेम्बर
तीन बर्ष अघि सचेत मगर यूवाहरुले हगंकगंबाट शुरु गरेको वेवपोर्टलले आफ्नो दोश्रो बार्षिकोत्सव भब्यतापूर्वक सम्पन्न गरेकोछ ।

 

गत बर्ष स्मारिका प्रकाशन सहित अन्र्तक्रिया गरि मनाएको बार्षिकोत्सव यसपल्ट उसले नेपालका लोकगायक र हगंकगंका स्थानीय कलाकारलाई भेला गरि मनायो ।

नेपालबाट यस वर्षका कान्तिपुर रेडीयोका ‘उत्कृष्ट पुरुष लोक गायक’ रामजी खाँड, पार्वती गुरुङ र हङकङका स्थानिय कलाकारहरुले परफम गरेका थिए । युमातेइ हलमा गरिएको कार्यक्रमलाई हगंकगं नेपाली डट कमले प्रत्यक्ष प्रसारण गरेकोथियो ।

 

भीम थापा मगर

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %