१६ मंसीर
यस बर्षको सिएनएन हिरो पुरस्कार बुझेर आज नेपाल आइपुगिन् । माइती नेपालकी अनुराधा गुरुगं ( कोइराला) लाई त्रिभुवन अन्र्तराष्टिय बिमानस्थलमा हजारौ जनमानसले गाजाबाजा सहित स्वागत गर्न पुगे ।
स्वागत गर्न सर्बसाधारण, कलाकार, नेता, प्रशासक देखि बरिष्ठ ब्यक्तित्वहरुको सहभागिता रहयो ।
माइती नेपालबाट चेलीबेटी बेचबिखनमा अनवरत रुपमा लागेकी गुरुगंलाई सिएनएनले इन्टरनेटबाट गरेको मत सर्वेक्षणमा बिश्वका नागरिकले उनलाई सबैभन्दा बढी मत दिएर जिताएकाथिए ।
सिएनएन हिरो नेपाल फकिइन
Read Time:48 Second