वसवाट खस्दा एकको ज्यान गयो

काठमाडाँै, १६ मङ्सिर 

द्रुतगतिमा रहेको यात्रीवाहक बसबाट खसेर त्यसका सहचालक २१ वर्षीय मुस्कान प्रधानको मृत्यु भएको छ । त्रिभुवन राजपथको नौबिसेमा गएराति प्रधान अचानक बसबाट खसेका थिए ।

    त्यसैगरी, दोलखाको काब्रे गाउँ विकास समिति–४ का ६० वर्षीय पदमबहादुर कार्कीको जिरीबाट मैनापोखरातर्फ गइरहेको बसबाट खस्दा घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

    त्यस्तै, कास्कीको हेम्जाका ४० वर्षीय चतुरपुडे जलारीको कारको ठक्करबाट गएराति घटनास्थलमा नै मृत्यु भएको जनाइएको छ । रासस

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %