काठमाडौ , १५ मंसिर
नेपाल पत्रकार महासघ, नेपाल सरकार, युएन एड्स विभाग एसिया प्यासिफक लिडरसीप फोरमले अन्तराष्टिय एड्स दिवसको अवसरमा एड्स सम्बन्धी जनचेताना जगाउन संचारमाध्यमबाट उल्लेखनिय भुमीका खेलको तीन जना पत्रकारलाई नगद ५० हजार रुपैयाँको पुस्कार प्रदान गरिएको छ ।
पुरस्कार पाउनेमा दैलेखका भुपेन्द्र शाही त्यस्तै छापा तर्फ कान्तिपुर दैनिकका मोहन शाही र रेडियो तर्फ सगरमाथाकी शान्ताबस्नेतले नगद रु पचासहजार सहित प्रमाणपत्र पाएका छन् ।
कार्यक्रममा तीन जना पत्रकारलाई सभामुख सुवास नेम्वाङले नगद पुरस्कार र सम्मानपत्रद्धारा सम्मानित गरेका हुन् ।
विश्व एड्स दिवसमा तीन पत्रकार पुरस्कृत
Read Time:1 Minute, 1 Second