कोचिलाका कार्यकर्ताद्धारा उच्चमाविमा तालावन्दी

विराटनगर, ३ मङ्सिर 

कोचिला स्वायत्त राज्य परिषद्का कार्यकर्ताले मोरङको दादरवैयरियामा रहेको सरस्वती उच्च माध्यमिक विद्यालयमा आज तालाबन्दी गरेका छन् ।

    परिषद्का मोरङ जिल्ला इन्चार्ज चन्द्रप्रकाश राजवंशीको नेतृत्वमा गएको परिषद्का कार्यकर्ताले तालाबन्दी गरेका हुन् ।

    सरस्वती उच्च माविका प्राध्यापक पवन कर्णबाट विद्यालयमा आर्थिक अनियमिता भएको र स्वदेशी एवम् विदेशी निकायबाट उपलब्ध सहयोगको दुरुपयोग भएको भन्दै परिषद्का अध्यक्ष लेखराज खवासले हिसाब किताब सार्वजनिक गर्नुपर्ने मागसहित तालाबन्दी गरिएको बताए । रासस

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %