दलहरुबीच छिट्टै सहमति हुन्छ : खनाल

Read Time:1 Minute, 6 Second

काठमाडौँ, ३० कात्तिक

नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनालले  सरकार गठन, शान्ति प्रक्रिया र संविधान लेखनका लागि दलहरुबीच छिट्टै  सहमति कायम हुने वताएका छन् ।

    नेपाल सम्वत् ११३१ को उपलक्ष्यमा नेपाल लोकतान्त्रिक नेवार सङ्घद्वारा आज यहाँ आयोजित मोटरसाइकल ¥यालीको शुभारम्भ गर्दै उहाँले सहमति काय गर्न दलहरुवीच उच्चस्तरीय छलफल भइराखेको पनि जानकारी दिए ।

    अध्यक्ष खनालले  सबै जनजाति, भाषाभाषी र लिङ्गको समान हक अधिकारको  संविधानले प्रत्याभूति राख्नुपर्ने धारणा राख्दै संविधान लेखनका लागि नागरिक समाजबाट खबरदारी हुनुपर्नेमा जोड दिए ।

    सो ¥याली काठमाडौँको वसन्तपुरबाट सुरु भई मकवानपुरको पालुङमा पुगी समापन हुने कार्यक्रम रहेको बताइएको छ ।

रासस

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %