ढिलो गरि प्राप्त समाचार अनुसार, हगंगकं सोसाइटी अफ तेक्वान्डोले याई वोइ स्पोर्टस सेन्टर चुमनुनमा गराएको प्रतिस्पर्धामा एचकेएफटिए ले ५० स्वर्ण, ५ रजत र ३ कास्यपदक हात पारेकोछ । ९ क्लबका २६६ जना प्रतिस्पर्धीहरुबीच भएको कडा मुकाबिmलामा प्रतिस्पर्धीहरुले उत्कृष्ट प्रदर्शन देखाएकाथिए ।
 
 
