लुटपाटमा संलग्न ३ पक्राउ

मोरङ) २० कार्तिक
नगद लुटपाटको आरोपमा प्रहरीले गएराति भारतीय सीमावर्ती क्षेत्र विराटनगर–२२ भेडियारीवाट ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा विराटनगरका जयप्रकाश शाह, वावु मेहतर  र गाउविन्द कुमार शाह रहेको ईलाका प्रहरी कार्यालय रानीका निरीक्षक माधव वोगटीले जानकारी दिए  ।

    उनीहरुले हुलहुज्जत गरी नगद १५ हजार लुटेको स्थानीयवासीले आरोप लगाएका छन् ।   रासस

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %