सहमति र एकतावाटै मात्र नयाँ संविधान : आचार्य

काठमाडौँ, १८ कात्तिक 

संवैधानिक समितिका सभापति निलाम्बर आचार्यले सहमति, एकता र मेलमिलापको राजनीतिबाट मात्र अहिलेको गतिरोध अन्त भइ मुलुकले नयाँ संविधान पाउन सक्ने बताएकाछन् ।

    काभ्रे जिल्लाबाट प्रशारण हुँदै आएको रेडियो एबिसीको चौथौं वर्षगाँठको अवसरमा बोल्दै उहाँले शान्ति प्रक्रियाको अन्तिम निष्कर्ष नै पूर्ण संविधान भएकाले दलीय सहमति अपरिहार्य रहेको बताए  ।
 रासस

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %