शीर्ष नेताहरुबीच भेट

काठमाडौँ, १४ कात्तिक 

एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली काँग्रेसका सभापति सुशील कोइरालाबीच आज भेटवार्ता भई वर्तमान राजनीतिक गतिरोध अन्त्य, शान्ति प्रक्रिया र संविधान लेखनलगायतका विषयमा छलफल भएको छ ।

कोइराला निवास महाराजगन्जमा भएको सो भेटवार्तामा माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री पदको उम्मेदवारी फिर्ता गराउन सभापति कोइरालालाई आग्रह गर्नुभएको र कोइरालाले शान्ति प्रक्रिया र संविधान निर्माणलगायतका विषयमा प्याकेजमा सहमति हुनुपर्ने अडान राख्नुभएको बताइएको छ ।

 

 

 

रासस

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %