मदिरा सेवन गर्दा तीनको मृत्यु

काठमाडौँ, १४ कात्तिक 

सर्लाहीको बबरगञ्ज–६ विर्ताबस्तीका मोहम्मदइसा अन्सारीले बनाएको मदिरा सेवन गरी चारजनाको मृत्यु भएको छ ।

    विषाक्त मदिरा सेवनबाट किसनपुर–८ का ३५ वर्षीय राजकुमार राय, ४५ वर्षीया गोलियादेवी मण्डल र मलभोगियादेवी महरा तथा बबरगञ्ज–८ का ३६ वर्षीय मन्दुक साहनीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    विषाक्त मदिरा सेवनबाट भएको मृत्यु तथा मदिरा उत्पादनस्थललाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको केन्द्रीय प्रहरी समाचारमा जनाइएको छ ।

 

 

रासस

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %