अपहरणपछि शिक्षकको हत्या

बारा, १४ कात्तिक 

अज्ञात समूहको अपहरणमा परेका यहाँका एक शिक्षकको हत्या भएको  छ ।
    जिल्लाको विसनपूर्वा गाउँ विकास समितिमा अवस्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयका शिक्षक सुरेश पटेलको गएराति हत्या भएको प्रहरीले जनाएको छ । रासस

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %