खोलामा डुबेर बालकको मृत्यु

स्याङजा, १० कात्तिक । स्याङजाको पुतलीबजार नगरपालिका १३ गैरीजागरमा पौडी खेल्दा डुबेर एक बालकको मृत्यु भएको छ ।

    स्थानीय वर्ष १४ का सन्दिप विकको खोलामा पौडी खेल्ने क्रममा मृत्यु भएको हो ।

मङ्गलबार घरबाट नुवाउन निस्केका विकको खोजी गर्ने क्रममा बुघबार आँधिखोलामा शव भेटिएको हो ।

     विकको खोलामा शव भेटिए पनि घटना कसरी घट्यो सो बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %