अपडेटेड समाचार भुटानी शरणार्थी हतियारसहित पक्राउ परे Share Facebook Twitter Pinterest LinkedIn Read Time:25 Second दमक ९ कात्तिक बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरका एकजना शरणार्थी हतियारसहित पक्राउ परेका छन् । प्रहरीका अनुसार २४ वर्षीया लक्ष्मीमाया सुब्बालाई एक थान अमेरिकन पेस्तोल र एकथान कटुवा बन्दुकसहित गएराति पक्राउ गरिएको हो । रासस 0 0 Happy 0 0 % Sad 0 0 % Excited 0 0 % Sleepy 0 0 % Angry 0 0 % Surprise 0 0 %