बसको ठक्करबाट दुईको मृत्यु

धादिङ , कार्तिक ३  काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको ग।१।ख २३५९ नम्बरको बसले मुग्लिनतर्फबाट काठमाडौंतर्फ जाँदै गरेको

बा।३५।प ९४३ नम्बरको टरसाईकललाई ठक्कर दिंदा मोटरसाइकलमा सवार दुईजनाको घटनास्थलमै मृत्यु भएको छ ।

पृथ्वीराजमार्ग अन्तर्गत धादिङको नौबिसे गाविस वडा नम्बर १ चालिसेमा बुधवार दिउसो भएको दुर्घटनामा परि मोटरसाईकलमा

यात्रारत लेखनाथ ५ कास्कीका सन्तोष थापा र पुतलीबजार १ स्याञ्ङजाका सविन श्रेष्ठको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी

कार्यालय खानीखोलाले जनाएको छ । ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %