ज्ञानेन्द्रको दशैं शुभकामना

Read Time:1 Minute, 13 Second

काठमाडौँ, ३१ असोज
 पूर्वराजा ज्ञानेन्द्र शाहले बडादसँैको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहे बसेका समस्त नेपाली ‘दिदीबहिनी तथा दाजुभाइको सुुख, शान्ति, समृद्धि र प्रगतिका लागि’ शुभकामना व्यक्त गरेकाछन् ।  ।
 विजयादशमीको उपलक्ष्यमा आज निकालिएको शुभकामना सन्देशमा भनिएकोछ, ‘हाम्रो धर्म, संस्कृति, परम्परागत रीति पद्धतिको रक्षा गर्दै हामीले हाम्रो स्वतन्त्र राष्ट्रिय अस्मितालाई जोगाएर राष्ट्रिय गौरवको प्रबद्र्धन र मुलुकमा राजनीतिक स्थिरता कायम गर्नुपर्ने’ उल्लेख छ ।
सन्देशमा मुलुकमा सुशासनको अनुभूति, शान्ति सुरक्षाको प्रत्याभूति र धार्मिक तथा सामाजिक सद्भावको सम्पोषणका साथै नेपालीको समृद्धितर्फ निरन्तर पाइला बढाउनुपर्दछ भन्ने आफ्नो मान्यता रहेको उल्लेख छ ।

रासस

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %