अज्ञात समूहद्वारा एकको हत्या

कपिलवस्तु १९ असोज । सोमबार राति कपिलवस्तुमा एक सर्वसाधारणको घरेलु हतियार प्रयोग गरी हत्या गरिएको छ ।

    जिल्लाको महाराजगन्ज– ३ अमौलिया निवासी वर्ष ५० का परशुराम यादवको घरेलु हतियार प्रयोग गरी हत्या गरिएको हो ।

    यादवलाई आफ्नै निवासमा मध्यरातमा सुतिरहेको अवस्थामा कालो कपडाले मुखमा छोपेर आएका तीनजनाले  हत्या गरेको प्रहरीले जनाएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %