A+ A A-

लेप्चाले मारे श्रेष्ठ


इलाम फिक्कलका नरेन्द्र श्रेष्ठमाथि गोली प्रहार गरि तारा लेप्चाले गोली हानी हत्या गरेकाछन् । मदिरा सेवन गरेका लेप्चाले आपसी बिवाद बढेपछि गोली प्रहार गरेको इलाम प्रहरीले जनाएको छ । लेप्चा अहिले फरार रहेको र उनको खोजी कार्य भईरहेको प्रहरीले बताएको छ ।
 हार्दिक श्रध्दाञ्जलि - ज्ञान बहादुर गाहा मगर