A+ A A-

प्रदेश ५ को नाम लुम्बिनी हैन मगरात–थरुहट राख ः जनजाति महासंघ

No description available.

काठमाडौं, असोज १८ 

नेपाल आदिवासी जनजाति महासंघले प्रदेश ५ को नाम लुम्बिनी नभई मगरात थरुहट राख्न माग गरेको छ । प्रदेश ५ को नाम लुम्बिनी राख्न प्रस्ताव गरेपछि महासंघले एक विज्ञप्ति जारी गर्दै विरोध गर्दे प्रदेश ५ को नाम ऐतिहासिकताका आधारमा ‘मगरात–थरुहट’ हुनुपर्नेमा जोड दिएको हो । 

मगरात–थरुहट को ऐतिहासिक सभ्यता र पहिचानलाई नामेट पार्ने गरी प्रदेशको मन्त्रीपरिषदमार्फत प्रदेश सभाले एकात्मक र केन्द्रीकृत , नश्लवादी चिन्तनबाट ग्रसित भई सुनियोजित ढंगले तथाकथित ‘लुम्बिनी’ प्रदेश नामाकरण गर्न लागेकोमा आपक्ती जनाउँदै जनजाति महासंघले बिज्ञप्ती मार्फत आदिवासी समुदाय र महासंघको तर्फवाट यस प्रक्रियाको समेत घोर निन्दा र भर्सना  गरेको छ ।

 हार्दिक श्रध्दाञ्जलि - भिमी देवी राना

मिग मिडिया प्रा.ली द्धारा संचालित

www.rajyasatta.com

सुचना तथा प्रसारण बिभाग

दर्ता नम्बर १६८७/०७६-७७

ठेगाना

ललितपुर १४, ललितपुर

संचालक/प्रधानसम्पादक

हुम बहादुर थापा मगर

मोबाईल ९८४१५९३६०६