A+ A A-

नेपालमा कोरोना संक्रमित ९९ पुगे


काठमाण्डौं, बैशाख २४,  

नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुगेको छ । पर्साको बिरजञ्गमा एकै दिन १७ जनामा कोरोना पोजेटिभ पुष्टी भएपछि नेपालमा संक्रमितको संख्या ९९ पुगेको हो । संक्रमित मध्ये एक जना दुई महिने शिशु पनि रहेको स्रोतले जनाएको छ ।

 हार्दिक श्रध्दाञ्जलि - भिमी देवी राना

मिग मिडिया प्रा.ली द्धारा संचालित

www.rajyasatta.com

सुचना तथा प्रसारण बिभाग

दर्ता नम्बर १६८७/०७६-७७

ठेगाना

ललितपुर १४, ललितपुर

संचालक/प्रधानसम्पादक

हुम बहादुर थापा मगर

मोबाईल ९८४१५९३६०६