A+ A A-

२५ गते सम्म लम्बियो लकडाउन

पाल्पा, चैत्र १६ , 

जारी लकडाउन २५ गते सम्म लम्बिएको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले आगामी २५ गते राती १२ बजे सम्मका लागी लकडाउन बढाउने निर्णय गरेको हो । बैठकमा कोरोना भाइरसको नियन्त्रणका लागि भैरहेको प्रयासका बारेमा छलफल भएको छ । यसै विच सरकारले अन्तर्राष्ट्रिय उडानमा लगाएको प्रतिबन्ध ३ वैशाखसम्म रहने भएको छ । कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको बैठकले गरेको निर्णय अनुसार १८ गते सम्मका लागी रहेको अन्र्तराष्ट्रिय उडानमा लगाइएको प्रतिबन्ध लम्बाएको छ । सरकारले विदेशी एयरलाइन्सहरुलाई यात्रु लिएर आउन रोक लगाएपनि यहाँबाट विदेशी यात्रु लिएर जानका लागी भने खाली विमान आउन सक्ने जनाएको छ ।

 हार्दिक श्रध्दाञ्जलि - भिमी देवी राना

मिग मिडिया प्रा.ली द्धारा संचालित

www.rajyasatta.com

सुचना तथा प्रसारण बिभाग

दर्ता नम्बर १६८७/०७६-७७

ठेगाना

ललितपुर १४, ललितपुर

संचालक/प्रधानसम्पादक

हुम बहादुर थापा मगर

मोबाईल ९८४१५९३६०६