A+ A A-

प्रधानमन्त्री ओली, हिँडडुल र ठोस आहार शुरु

काठमाण्डौं, फागुन २४,

प्रधानमन्त्री केपि शर्मा ओलीको स्वास्थ्यमा सुधार हुँदै गएपछि हिँडडुल गराउन र ठोस आहार दिन शुरु गरिएको छ । उहाका सबै भाइटल र ल्याब सूचकहरु सामान्य अवस्थामा रहेको उपचारमा संलग्न स्वास्थ्य कर्मीले जनाएका छन् । दोस्रो पटक नेपालमै गरिएको मिर्गौला प्रत्यारोपण सफल भएसंगै उहाँको स्वास्थ्यमा राम्रो हुँदै गएको त्रिवि शिक्षण अस्पतालले जनाएको हो । प्रधानमन्त्री ओलीलाई मिर्गौला दिने ओलीका भान्जी नाताकी समीक्षा संग्रौलाको स्वास्थ्यमा पनि सुधार भैरहेको अस्पतालले प्रेस बिज्ञप्ती मार्फत स्पष्ट पारेको छ ।

 हार्दिक श्रध्दाञ्जलि - भिमी देवी राना

मिग मिडिया प्रा.ली द्धारा संचालित

www.rajyasatta.com

सुचना तथा प्रसारण बिभाग

दर्ता नम्बर १६८७/०७६-७७

ठेगाना

ललितपुर १४, ललितपुर

संचालक/प्रधानसम्पादक

हुम बहादुर थापा मगर

मोबाईल ९८४१५९३६०६